IME Life New

सिटिजन लाइफ इन्स्योरेन्सले सार्वजनिक गर्यो “सिटिजन गान”

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले सिटिजन गान सार्वजनिक गरेको छ । बीमा कम्पनीहरुको विभिन्न खालका आ–आफ्नै नारा(स्लोगन)हरु अर्थात गान हुन्छन् । ग्राहकको विश्वासमा व्यापार र समृद्धि हुने बीमा कम्पनीहरुले आफ्नो नारा अर्थात गान प्रस्तुत गर्ने गर्दछन् । यी नाराहरु अर्थात गान मार्फत नै कम्पनीहरुले आफुलाई प्रवद्र्धन गरिरहेका हुन्छन् । कम्पनीले राखेका विभिन्न नाराहरु अर्थात गानले ग्राहक समक्ष कम्पनी चिनाउन सफल हुन्छ । यस्तै सिटिजन लाइफ इन्स्योरेन्सले पनि आफु सुरक्षा र समृद्धिको लक्ष्य लिएर अगाडी बढेको कम्पनी हो, लगायतका विभिन्न आकर्षक शब्हरुको छनोट गरी आफ्नो गान तयार गरेको छ ।

यस्तो छ सिटिजन गान

Esewa
Crest

हामी सिटिजन, हाम्रो सिटिजन,
हामी सिटिजन, हाम्रो सिटिजन

जीवनका लागि जीवा बीमा नै राम्रो
समृद्धि तपाईको साथ हाम्रो

सुरक्षा र सकृद्धिको लक्ष्य लिइ अघि बढेको,
सिटिजन लाइफ नै हो हामी सबेको

जागौं,जागौं गर्ने बेला यही हो राम्रो,
स्वाभिमानी, स्वरोजगार सिटिजन भएर

जागौं,जागौं अघि बढ्ने समय यही हो,
समृद्ध समाज बनाउने क्षमता बोकेर

जागौ जागौं समृद्धिको सम्वाहक बनौं
सिटिजन लाइफसँग आबद्ध भएर

सिटिजन लाइफ नै हो हामी सबैको,
समृद्धि तपाईको साथ हाम्रो

हामी सिटिजन, हाम्रो सिटिजन,
हामी सिटिजन, हाम्रो सिटिजन

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

47%
happy

खुसी

0%
sad

दु :खी

32%
amazed

अचम्मित

16%
excited

उत्साहित

5%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS