IME Life New

सिटिजन लाइफले घोषणा गरेको अन्तरिम लाभांश रद्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले शेयर प्रिमियमबाट शेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश रद्द गरेको छ । कम्पनीले बैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी वृद्धि गर्न २६.९८ प्रतिशतका दरले बोनश शेयर र १.४२ प्रतिशतका दरले अन्तरिम लाभांश वितरण गर्ने निर्णय गरेको थियो। सोही लाभांश प्राधिकरणले वितरण नगर्न निर्देशन दिएपश्चात रद्द गरिएको हो।

नेपाल बीमा प्राधिकरणले लाभांश वितरण नगर्न निर्देशन दिएपछि बैशाख २५ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले लाभांश रद्द गर्ने निर्णय गरेको हो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS