IME Life New

सिटिजन लाइफको प्रधान कार्यालय एलएस भवन थापाथलीमा स्थानान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रधान कार्यालय स्थानान्तरण गरेको छ । कम्पनीले काठमाडौं महानागरपालिका वडा नं १२ अम्बे कम्प्लेक्स टेकुमा रहेको प्रधान कार्यालयलाई एलएस भवन थापाथलीमा स्थानान्तरण गरेको हो ।

कम्पनीले पार्किक लगायतका समस्या भए पनि कार्यालयलाई थापाथलीमा स्थानान्तरण गरेको हो । यस वरवर अन्य बीमा कम्पनीहरुको पनि केन्द्रिय कार्यालय रहेको छ । यहि ठेगानामा शिखर इन्स्योरेन्स कम्पनी र नेपाल पुनर्बीमा कम्पनी रहेका छन् । अव नेपाल पुनर्बीमा र सिटिजन लाइफ एउटै भवनमा रहने छन् । कम्पनीले केन्द्रिय कार्यालयबाट दिने सम्पुर्ण सेवा सुविधा यहिबाट सञ्चालन गर्ने छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS