IME Life New

सिटिजन लाइफको पाँचौं बार्षिकोत्सबको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बालाजु शाखाले पाँचौं बार्षिकोत्सबको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
आफु स्वयं पनि रेडक्रसका आजीवन सदस्य रहेका सिटिजन लाइफका क्षेत्रिय शाखा प्रमुख बिष्णु प्रसाद सापकोटाले कार्यक्रमको उद्घाटन गरेका हुन् । कोभिड र डेंगु जस्तो महामारिले देशमा रगतको अभाव रहेकोले रक्तदान कार्यक्रम गरिएको सापकोटले बताए ।

उक्त कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कं. लि बालाजु क्षेत्रिय कार्यालय अन्र्तगतको सतुंगल शाखा प्रमुख जयसिंह भाट, टोखा शाखा प्रमुख राजकुमार न्यौपाने स्वयंभु शाखा प्रमुख कल्पना भण्डारि जरंखु शाखा प्रमुख मनिषा तामाङ, भैंसेपाटि शाखा प्रमुख अमिर खरेलका साथै बिभिन्न शाखाका कर्मचारि, एजेन्सि म्यानेजर , अभिकर्ता लिडर्स , ग्राहक र शुभेच्छुक गरि ४३ जनाले रक्तदान गरेका थिए ।

Esewa
Crest

त्यसैगरि सिटिजन लाइफ इन्स्योरेन्से कम्पनीको ५ औं बार्षिकोत्सबको उपलक्ष्यमा बालाजु क्षेत्रिय कार्यालयल अन्र्तगतको धादिङ शाखाले पनि रक्तदान कार्यक्रम आयोजना गरेको धादिङ शाखा प्रमुख सरिता श्रेष्ठले बताईन् । धादिङ जिल्ला अस्पतालमा सम्पन्न रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेको श्रेष्ठको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS