IME Life New

साबिक ज्योति लाइफको मुनाफा रकम जगेडा कोषमा राख्ने सूर्यज्योति लाइफको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साविक ज्योति लाइफ र सूर्य लाइफ एक आपसमा मर्ज भई बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले साबिक ज्योति लाइफ इन्स्योरेन्सको मुनाफा रकम जगेडा कोषमा राख्ने भएको छ । कम्पनीको सञ्चालक समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो।

साबिक ज्योति लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७९/८०को साउन १ गतेदेखि पुस ६ गतेसम्मको वित्तीय विवरण अनुसार मुनाफामा रहेको र त्यो मुनाफा रकम जगेडा कोषमा राख्ने निर्णय भएको छ।

Esewa
Crest

त्यस्तै,साबिक ज्योति लाइफको पुँजी, रिजर्भ, लगानी रकम, जीवन बीमा कोषल गायत सम्पूर्ण सम्पत्ति तथा दायित्व सूर्यज्योति लाइफमा समायोजन गर्ने निर्णय कम्पनीले गरेको छ ।

1690973907055

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%
happy

खुसी

30%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS