IME Life New

सानिमा लाईफ इन्स्योरेन्स अब पोखरामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: सानिमा लाईफ इन्स्योरेन्सले पोखरामा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ। पोखरामा शाखा खोले सँगै अब सानिमा लाईफ इन्स्योरेन्सले १८ वटा शहरमा आफ्नो  शाखा सञ्जाल विस्तार गरेको छ।

सानिमा लाईफ पछिल्लो समय सञ्चालन अनुमति पाएको नयाँ जीवन बीमा कम्पनी हो। सानिमा लाईफको हाल पुँजी १ अर्ब ४० करोड रहेको छ भने  भाविष्यमा  ६० करोड बराबरको आइपिओ निष्कासन गर्ने छ।

Esewa
Crest

जीवन बीमा सेवाबाट वञ्चित रहेका नेपालीहरुलाई जीवन बीमाको दायरामा ल्याई अत्याधुनिक स्तरको प्रविधियुक्त जीवन बीमा सेवा प्रदान गर्ने उद्देश्यले शाखा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।
सानिमा लाईफ इन्स्योरेन्सले आफ्नो व्यवसायिक लक्ष्य प्राप्तिका लागि देशभर शाखा सञ्जाल विस्तार गर्ने र जीवन वीमा सेवाबाट वन्चित अधिकतम नेपालीहरुलाई जीवन वीमाको दायरामा ल्याउने उद्देश्य रहेको जनाएको छ ।

सानिमा बैङ्क तथा राष्ट्रियरअन्तर्राष्ट्रिय स्तरमा व्यवसायिक अनुभव हासिल गरेका प्रतिष्ठित गैरआवासीय नेपालीहरुको समुहद्धारा सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडको प्रवद्र्धन गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS