IME Life New

सानिमा रिलायन्स लाइफद्धारा मृत्यु दावी रकम हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको धनगढी शाखाले मृत्यु दावी रकम परिवारलाई हस्तान्तरण गरेको छ । शिवनाथ गाउँपालिका वडा न. ०१का मृतक रुमाल देवी चाडको मृत्यु दावी रकम उनको ससुरा विरमान चाडलाई हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

मृतक चाडले साविकको सानिमा लाइफ इन्स्योरेन्समा २ लाखको जीवन बीमा गरेका थिए । उनको मृत्यु भएपछि बीमितको बीमा लाभ बाफतको रकम रु २१६५०० सानिमा रिलायन्स लाइफ कम्पनीका प्रदेश प्रमुख गणेश प्रसाद उप्रेतीले चेक हस्तान्तरण गरेका हुन् ।

Esewa
Crest

उक्त कार्यक्रममा एरिया म्यानेजर हेमन्त बहुदर सिंह ,शाखा प्रमुख विद्द कुमारी सिंह ताथ कर्मचारी वरिष्ट ऐजन्सी म्यानेजर विरेन्द्र सिंह चाडको उपास्थिती थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS