IME Life New

सानिमा रिलायन्सको व्यतित बीमालेख पुनर्जागरणमा शत प्रतिशत छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बीमालेखको नवीकरण शुल्क भुक्तानीमा शत प्रतिशत छुट दिने भएको छ । कम्पनीले असार ११ देखि २८ गतेभित्र नवीकरण गर्ने अभिकर्ताको बिलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको हो ।

बीमालेखको नवीकरण शुल्क भुक्तानी नगरी व्यतित भएका बीमालेखहरुमा कम्पनीले यस्तो अवसर प्रदान गरेको हो । बीमालेख अवधिभित्र १ पटक मात्र ब्याज छुटको सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS