IME Life New

समृद्धि फाइनान्समा पनि आरटिजिएस सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समृद्धि फाइनान्सले रियल टाइम ग्रस सेटलमेन्ट प्रणालीमा प्रत्यक्ष सहभागी भइ कारोबार गर्ने भएको छ । फाइनान्सले हिजो बुधबारदेखि यस्तो सेवा सुचारु गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट अनुमति लिई भुक्तानी प्रणाली विभागको सहकार्यमा आरटिजिएस सेवा सञ्चालनमा आएको फाइनान्सका व्यवसाय प्रवर्द्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी दिए ।

Esewa
Crest

फाइनान्सले मुद्दती निक्षेपमा सर्वाधिक १२.२५ प्रतिशत र बचत निक्षेपमा अधिकतम १० प्रतिशत सहित आकर्षक व्याजदर सहित विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच वटा शाखाहरुबाट सेवा प्रवाह गर्दै आएको छ । चाडै नै जनकपुर, इटहरी र बनेपाबाट पनि शाखा सञ्चालन गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS