IME Life New

समृद्धि फाइनान्सको संस्थापक शेयर विक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको ५० हजार कित्ता संस्थापक शेयर असार १६ गतेदेखि विक्रीमा आएको छ । कम्पनीले यसअघि जेठ ११ गते विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उल्लेखित शेयर विक्रीका लागि ३५ दिने सुचना जारी गरेको थियो ।

अवधिमा विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएकाले अन्य व्यक्ति तथा संस्थाहरूमा यस शेयर विक्री खुला गरेको हो । इच्छुक खरीदकर्ताहरूले आगामी सात दिनभित्र न्यूनतम मूल्य १ सय वा सोभन्दा बढी अंकित गरी न्यूनतम १ हजार कित्ता हुने गरी आवेदन दिन सकिनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS