IME Life New

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा जागरण तथा बीमा दावी रकम भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बर्दिवासमा बीमा जागरण अभियान तथा मृत्युदावी भुक्तानी गरेको छ ।

कम्पनील बीमित स्वः श्याम सुन्दर महतोले ९४ हजार ३ सय ३६ बीमाशुल्क भुक्तानी गरि जीवन बीमा गरेका निजको २ महिना ६ दिनमै मृत्यु भएकोले निजको श्रीमती पवित्री देवीलाई १० लाखको चेक रकम भुक्तानी गर्योे ।

Esewa
Crest

उक्त कार्यक्रम बर्दिबास नगरपालिका १का वडा अध्यक्ष चुडामणि पोख्रेल, कम्पनीका महाप्रबन्धक कमलराज गौतम र मुख्य बजार विकास प्रवद्र्धक राजु के.सी. र जनकपुर शाखाका शाखा प्रवन्धक नवराज चौधरीको उपस्थित रहेको थियो ।

साथै कम्पनीले मंसिर २३ र २४ गते सिन्धुली र महोत्तरी जिल्लामा स्थानीय र अभिकर्ताहरुको उपस्थितीमा बृहत बीमा जागरण कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

स्थानिय निकायका जनप्रतिनिधि, आम सर्वसाधारण र अभिकर्ताहरुको बाक्लो उपस्थिती रहेको उक्त कार्यक्रममा महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश पारी अभिकर्ताहरुसंग अन्र्तक्रिया समेत गर्यो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS