IME Life New

सन नेपाल लाइफद्वारा १२ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगार बीमा दाबी बापतको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीबाट बीमा गराइ वैदेशिक रोजगारमा मलेसिया गएका बीमित कमल बुढाथोकीको हृदयघात भई उपचारको क्रममा मलेसियामै मृत्यु भएको थियो ।

कम्पनीले निजको परिवारलाई बीमा दाबी बापतको १२ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । कम्पनीको शाखा नयाँ बानेश्वर शाखा प्रमुख तेजेन्द्र सुबेदीले सो रकम वापतको चेक हस्तान्तरण गरे ।

Esewa
Crest

सो कार्यक्रममा नयाँ बानेश्वर शाखा कार्यलयकी कर्मचारी एलिसा खतिवडा तथा बीमितकी आमा तुलसी बुढाथोकीको समेत उपस्थिती थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS