IME Life New

सन नेपाल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले आज असार १६ गते बेलौरी शाखा कार्यालय मार्फत मृत्युदावी रकम हस्तान्तरण गरेको हो । बीमित स्व. काशीराम डगौराले सन लाइफ सावधिक जीवन बीमा खरिद गरेका थिए । उनले बीमाङ्क रकम १ लाख ५१ हजार रुपैयाँको जीवन बीमा गरि जीजले बार्षिक ६ किस्ता वाफत ६३ हजार ६ रुपैयाँ भुक्तानी गरेका थिए ।

बीमितको यही वैशाख ३० गते मृत्यु भएकाले बीमितको इच्छाइएको व्यक्ति निजको श्रीमती गौरी कुमारी चौधरीलाई बीमाङ्क रकम र बोनश रकम वाफातको कुल दाबी रकम एक लाख ८० हजार १४३ रुपैयाँको बेलौरी शाखा प्रमुख सेब रानाले हस्तान्तरण गरेका हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS