IME Life New

शशीले दिइन् बहिनीको बिबाहमा २५ लाखको बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय हरेक कुराहरूमा मानिसको जिबनशैली फेरिदै गएको छ । नेपालीहरुले हरेक पर्बहरु भिन्न तरिकाले मनाउदै आइराखेका छन। यसैबीच शशी श्रेष्ठले चरिकोटमा भएको आफ्नो बहिनिको भब्य बैबाहिक समारोहमा बहिनी एलिसा श्रेष्ठको उज्ज्वल भबिस्यको शुभकामना स्वरुप २५ लाखको ३५ घातक रोगको रक्षावरण सहितको सुबिधा भएको सूर्यज्योति लाईफको बीमा पोलिसी उपहार दिएकी हुन।

सूर्यज्योति लाईफ इन्स्योरेन्स चरिकोटका शाखा प्रमुख चुडा बहादुर श्रेष्ठको उपस्थितिमा उपहार दिएका हुन् । उक्त बैबाहिक समाहरोमा बीमाको महत्त्व र यस्को फाइदाको बारे र बीमालाई अति आवश्यक सम्झेर बहिनिलाई उपहार दिएकोमा कम्पनीका शाखा प्रमुख चुडा बहादुर श्रेष्ठले धन्यवाद एबम नवबिबाहित दम्पतीलाई शुभकामना ब्यक्त गरे ।

Esewa
Crest

उक्त समाहरोहरणमा कम्पनीका शाखा प्रमुख चुडा बहादुर श्रेष्ठ, सेल्स एक्जुकेटीभ यमुना मोक्तान,अप्रेसन इन्चार्ज गंगा शिवाकोटी लगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS