IME Life New

विराटनगर जेसिज स्थापना दिवसमा अध्यक्ष निरौलालाई बीमालेख उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विराटनगर जेसिजको ५१ औं स्थापनाको अबसरमा विराटनगर जेसिजका सदस्यहरुद्वारा हिमालयन लाइफ इन्स्योरेन्स विराटनगर शाखाबाट ५ लाख रुपैयाँ बराबरको जीबन बीमा खरिद गरि संस्थाको २०२४ का अध्यक्ष जेसिज तुलसी निरौलालाई उपहारस्वरूप प्रदान गरेका छन् । जेसिजले समाजमा गएर विभिन्न क्रियाकलापहरु गरेर उध्यमशिलताको विकास गरि समाजमा सकारात्मक उर्जा थप्नने कार्यक्रम गरि नेतृत्व र ब्यक्तित्व विकासका कार्यक्रमहरू गर्नेहुदा अध्यक्षलालाई सम्मान स्वरुप प्रदान गरिएको सदस्यहरुले बताए‌।

उक्त कार्यक्रममा नेपाल जेसिजका पुर्व अध्यक्ष सिनेटर फुलकुमार लालबानि, पुर्व अध्यक्षज्यूहरु जेसिज टिकाराज ढकाल, शिवनारायण प्रधान, सिनेटर घनश्याम राठि, सिनेटर कैलाश खाकि श्रेष्ठ, पुर्ण ढकाल, नारायण श्रेष्ठ, गोपाल गुप्ता,प्रज्वल श्रेष्ठ लगायत पुर्व अध्यक्षहरु ,विराटनगर जेसिजका २०२४ को बोर्ड लगायत सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो।

Esewa
Crest

कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्स विराटनगर शाखाको विराटनगर शाखा प्रमुख सन्तोष आचार्यले समाजमा कार्यक्रमहरु गर्दै जादा अमुल्य जीबनमा अनिश्चित जोखिम हुनसक्ने समयलाइ अझ मुल्यवान बनाउन यो उपहार पकै पनि उत्कृष्ट उपहार रहेको जानकारी दिए ।

साथै, उध्यमशिलताको बिकासका लागि जेसिज अग्रपंक्तिमा रहने हुदा हिमालयन लाइफ इन्स्योरेन्सले युवाहरुको लागि अभिकर्ता स्वरुप स्वरोजगार श्रृजना गर्न हातेमालो गर्न तयार रहेको बताए ।‌

त्यस्तै, नेपालको उत्कृष्ट कम्पनी रहेको हिमालयन लाइफ इन्स्योरेन्सबाट मितव्ययी रुपमा बीमा शुल्कका साथ अत्यधिक जोखिम बहन गर्न सक्ने बीमाका सुबिधा भएका प्रोडक्टहरु उपलब्ध हुनसक्ने कुरा शाखा प्रमुखले जानकारी गराए‌।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS