IME Life New

वार्षिकोत्सवको अवसरमा धरानका मेयर साम्पाङ्कको खानेपानी अभियानमा एशियन लाइफले गर्यो सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योररेन्स कम्पनीको धरान शाखाले १५ औ वार्षिकोत्सवको अवसरमा धरानका मेयर हर्क साम्पाङ्को खानेपानी अभियानमा सहयोग गरेको छ । कम्पनीले सप्ताहव्यापी रुपमा वार्षिकोत्सव मनाइरहेको छ ।

यहि अवसरमा कम्पनीले गर्नुपर्ने पर्ने सामाजिक उत्तरदायित्व कार्याक्रम अन्तर्गन धरानका चर्चित मेयर हर्क साम्पाङ्गको खानेपानी अभियान अन्तर्गत बराहक्षेत्र, सुनसरी रहेको कोका खोलाबाट धराने जनतालाई जनश्रमदानमा पानी खुवाउने अभियानको सहयोगार्थ १४,३०० बराबरको निमार्ण सामाग्री हस्तान्तरण गरेको छ ।

Esewa
Crest

कम्पनीका शाखा प्रबन्धक सुजन भण्डारीले धरानका मेयर एवं कोका खानेपानीका संयोजक हर्क साम्पाङ्गलाई बिल भरपाई हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा कम्पनीका बरिष्ठ व्यवसाय प्रबन्धक भानुभक्त आर्चाय, हर्कजङ्ग सुब्बा, राधिका फियाक, देबी श्रेष्ठ, संगिता आम्बुहाङ्ग, तुलसा साम्बा,पदम कुमारी आम्दाम्बे, रामपुर उपशाखा ईन्चाज सुधिर शर्मा दाहाल लगायत अभिकर्ता, विभिन्न सामाजिक अभियान्ता, चन्दादाताको बाक्लो उपस्थिती रहेको थियो । आयोजकको तर्फबाट उपस्थिती चन्दादाताहरुलाई नामावली सहित धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS