IME Life New

रिलायबल नेपाल लाइफ र शंकरापुर हस्पिटलबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र शंकरापुर हस्पिटलबीच सम्झौता भएको छ । आज भदौ २० गते यस कम्पनी र हस्पिटलबीच कम्पनीका कर्मचारी, बीमित र अभिकर्तालाई छुट दिनुको साथै सरल र सहज सेवा उपलब्ध गराउने गरी सम्झौता भएको हो ।

सम्झौतासँगै अब रिलायबल नेपाल लाइफमा आबद्ध भएका सबैले शंकरापुर हस्पिटलको सेवामा छुट पाउनेछन् । सम्झौतापत्रमा हस्पिटलको तर्फबाट अस्पतालका अध्यक्ष तथा एमडी डा. रमेश ढकाल र कम्पनीका तर्फबाट चिफ मार्केटिङ अफिसर शैलेन्द्र श्रेष्ठ र बागमति प्रदेश प्रमुख सुरेन्द्र थापाले हस्ताक्षर गरेका हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS