IME Life New

रिलायबल नेपाल लाइफमा ३ जना सञ्चालक चयन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा तीन जना सञ्चालक चयन भएका छन् । कम्पनीको माघ २९ गते सम्पन्न सातौं वार्षिक साधारण सभाले डा. भिष्म कार्की र दिवेश लोहनीलाई सर्वसाधारण शेयरधनी समूहको तर्फबाट प्रतिनिधित्व गर्नेगरी सर्वसम्मत चयन गरेको हो ।

त्यस्तै, सोहि सञ्चालक समितिको बैठकले रित्त रहेको संस्थापक शेयरधनीको तर्फबाट संचालक समितिमा आगामि साधारण सभा अनुमोदन गर्ने गरी बाँकी अवधिको लागि प्रा.डा.प्रकाश भट्टराईलाई चयन गरेको हो ।

Esewa
Crest
1707807530005 (1)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS