IME Life New

रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर कारोबार खुल्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा गरिदिएको हो । रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स मर्जरमा जाने सम्झौता भएसँगै नेप्सेले यी दुवै कम्पनीको शेयर कारोबार रोक्का थियो ।

नेप्सेले रिलायन्स लाइफको आधारभूत शेयरधनीको शेयर बाहेक कारोबार फुकुवा गरिदिएको हो । कम्पनीको शेयर भोलिदेखि कारोबारमा आउनेछ ।

Esewa
Crest

नेपाल धितोपत्र बोर्डले जारी गरेको धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ बमोजिम मर्जर तथा प्राप्तिमा जाने कम्पनीको शेयर कारोबार अधिकतम १५ दिन मात्र रोक्का हुने ब्यबस्था अनुसार कम्पनीको शेयर कारोबार फुकुवा भएको हो ।

1671008875630

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS