IME Life New

रिलायन्स लाइफले परिमार्जन गर्यो बीमालेख धितो कर्जाको ब्याजदर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले बीमालेख धितो कर्जाको ब्याजदर परिमार्जन गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै कम्पनीबाट आफ्नो बीमालेख धितो राखी लिइएको कर्जाको वार्षिक ब्याजदर परिमार्जन गरेको जनाएको छ ।

कम्पनीले पुष १ गतेदेखि लागू हुने गरी बीमालेख धितो कर्जाको वार्षिक कर्जा ब्याजदर १२ प्रतिशत कायम गरेको जनाएको छ । साथै, आफुले लिएको कर्जा, उक्त कर्जामा लागेको ब्याज रकम समयमा नै भुक्तानी गर्न समेत कम्पनीले आग्रह गरेको छ ।

Esewa
Crest

यस कर्जा सम्बन्धी थप जानकारी लिनका लागि कम्पनीको विभिन्न शाखा तथा उप शाखा कार्यालयहरुमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS