IME Life New

रिलायन्स फाइनान्सले खरिद गर्याे नयाँ भवन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायन्स फाइनान्स लि.ले आफ्नो मुख्य कार्यालय राख्ने प्रयोजनका लागि काठमाडौं महानगरपालिका वडा न. १ स्थित नयाँ भवन खरिद गरेको छ ।

फाइनान्सले कित्ता नं ४५३० मा बनेको २० करोड २५ लाख रुपैयाँको घरजग्गा खरिद गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS