IME Life New

राष्ट्रिय बीमा संस्थानको विशेष साधारण सभाको मिति परिवर्तन, अब कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको विशेष साधारण सभाको मिति परिवर्तन भएको छ । कम्पनीले आज भदौ १५ गते शुक्रबार दिउँसो ३ः३० बजे बोलाएको विशेष साधारण सभा विशेष कारणवश यस मितिमा हुन नसकी भदौ २९ गते दिउँसो ३ः३० बजे गर्ने जनाएको छ । संस्थानको प्रधान कार्यालयमा सभा गर्नेछ ।

सभाले बीमा ऐन २०७९ को दफा १७२ बमोजिम राष्ट्रिय बीमा संस्थानलाई पब्लिक लिमिटेड कम्पनीमा परिणत गर्ने प्रस्ताव पेश गर्नेछ । सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली स्वीकृत गर्ने, संस्थानलाई कम्पनीमा परिणत गर्दा गर्नुपर्ने कार्य गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका विविध प्रस्ताव पारित गर्ने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS