IME Life New

रामबाबुले श्रीमतीको जन्मदिनमा दिए २० लाख रुपैयाँको बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आधुनिकतासँगै उपहारको प्रकृति पनि परिवर्तन भएको छ उपहारमा खानेकुरा लगाउने कुरा सजाउने चिजहरु उपहारको रुपमा प्रयोग गर्दै आएको पाइन्थ्यो तर आजकल जनचेतना अभिवृद्धिसँगै क्षणिक र आकर्षणका वस्तु भन्दा दीर्घकालिन महत्वका उपहारहरु प्रयोगमा आउन थालेको पाइन्छ।

भोलिको भविष्य सुनिश्चित गर्नु आजको आवश्यकता मान्न थालिएको पाइन्छ। विवाह, ब्रतबन्ध,पास्नि,जन्मदिन, आमाबुबाको मुख हेर्ने दिनहरुमा बीमा पोलेसी उपहार दिने प्रचलन बढ्दै गएको छ।

Esewa
Crest

यसैबीच झापाको बिर्तामोड ३ निबासी रामबाबु सुवेदीले आफ्नो श्रीमती निरुजा ढुङगानाको जन्मदिनमा बीमा पोलिसी उपहार दिएका छन् । उनले श्रीमतीको जन्मदिनमा सिटिजन लाइफबाट २० लाख रुपैयाँ बीमाङकको बीमा पोलिसी उपहार स्वरुप दिएका हुन् ।

बचत र सुरक्षा आजको आवश्यकता ठानेर जन्मदिनको अवसर पारेर आफ्नो श्रीमतीलाई जीवन बीमा योजना उपहार दिएका हुन । खर्चमा नियन्त्रण तथा अनिवार्य बचत र सुरक्षालाइ मध्ये नजर गरि पोलिसी उपहार प्रदान गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS