IME Life New

यी हुन् सिटिजन लाइफका एक प्रतिशत भन्दा बढि शेयर स्वावित्व भएका शेयरधनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा एक प्रतिशत भन्दा बढि शेयर स्वामित्व धारण गर्ने शेयरधनीहरुको संख्या २० रहेको छ । कान्तिपुर पब्लिकेसन सहित बैंक तथा निर्जीवन बीमा कम्पनीका शेयरधनीहरुको बाहुल्यता रहेको छ ।

कान्तिपुर पब्लिकेसनको ७.४३ प्रतिशत स्वामित्व रहेको छ । त्यस्तै सुमित कुमार अग्रवालको ७.४३ प्रतिशत लगानी छ । विकास जवरा, यति वर्ल्ड इन्भेष्टमेन्ट, सुष्मा राणाको ५ प्रतिशत भन्दा माथि लगानी छ ।

Esewa
Crest

शिखर इन्स्योरेन्सको १.२३ प्रतिशत लगानी रहेको छ । ज्यती प्रकाश पाण्डेको २.२९ प्रतिशत रहेको छ भने पृथ्वी बहादुर पाँडेको १.२३ प्रतिशत छ । उर्मिला पाण्डेको २.२९ प्रतिशत छ । सुरज वैद्यको १.३७ प्रतिशत, श्री एयर डाइनेष्टि हेलि सर्भिसेस प्रालिको ३.०६ प्रतिशत, अनुजा लक्ष्मी धितालको १.३७ प्रतिशत, क्याविनेट श्रेष्ठको १.३७ प्रतिशत, गुडविल फाइनान्सको १.७१ प्रतिशत, हिमालयन इन्फ्रास्ट्रक्चर एण्ड लिको १.१४ प्रतिशत, ललिता अग्रवालको २.२९ प्रतिशत, प्रदिप जंग पाण्डेको ४.२९ प्रतिशत, प्रिमियर वायर्सको १.७१ प्रतिशत लगानी छ ।

कम्पनीका आधारभुत शेयरधनीहरु

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS