IME Life New

मेरो माइक्रोफाइनान्सको हकप्रद शेयर पछिको मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल स्टक एक्चेञ्ज (नेप्सेमा) मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको मूल्य समायोजन भएको छ । माइक्रोफाइनान्सको १०० प्रतिशत हकप्रद शेयर पछिको मूल्य समायोजन भएको हो ।

हकप्रद मूल्य समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता ५ सय ९६ रुपैयाँ रहेको छ । भने आधार मूल्य प्रतिकित्ता ८ सय १४ रुपैयाँ कायम रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS