IME Life New

मेगा बैंकमा असिस्टेन्ट लेवल देखि म्यानेजर लेवल सम्मका लागि रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

मेगा बैंक नेपालले विभिन्न पदमा कर्मचारीको आहवान गरेको छ । बैंकले म्यानेजर लेभलका लागि ६ जना, अफिसर लेभलका लागि ४२ जना र असिस्टेन्ट लेभलका लागि ५७ जना गरी जम्मा १०५ जना कर्मचारी माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले फागुन ५ भित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS