IME Life New

मेगा बैंकको मुनाफामा सामान्य सुधार, खराव कर्जा घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेगा बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिमा २ अर्ब एक करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा एक अर्ब ९७ करोड रुपैयाँ आर्जन गरेको थियो । खुद व्याज आम्दानीमा भने सामान्य गिरावट देखिएको छ । समिक्षा अवधिमा बैंकको यस्तो आम्दानी तीन अर्ब ९५ करोड रुपैयाँ रहेको छ ।

प्रतिशेयर आम्दानी भने स्थिर छ । तेस्रो त्रैमाशिक अवधिमा यस्तो आम्दानी १६ रुपैयाँ छ । चुक्ता पूँजी १६ अर्ब १२ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा तीन अर्ब ६८ करोड रुपैयाँ जम्मा भएको छ । समिक्षा अवधिमा बैंकले खराव कर्जा १.३१ प्रतिशतबाट ०.७२ प्रतिशतमा झारेको छ ।

Esewa
Crest

दोस्रो त्रैमाशिक अवधिमा एक खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४७ अर्ब रुपैयाँ नै कर्जा लगानी गरेको छ । वितरणयोग्य मुनाफा भने ९६ करोड १७ लाख रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS