IME Life New

मातातिर्थ औंसीको अवसरमा आमालाई बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बिर्तामोड। हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले बिर्तामोड शाखा कार्यालयमा कार्यरत एजेन्सी म्यानेजर अंशु वन गिरीले मातातिर्थ औंसीको अवसरमा आफ्नी आमालाई जीवन पोलिसी उपहार दिएका छन् ।

शाखा कार्यालयमा एक कार्यक्रमका बीच एजेन्सी म्यानेजर अंशु बन गिरीले आफ्नी आमा यानू कुमारी बनलाई पाँच लाख बराबरको वार्षिक रु ५२२४५ रुपैयाँ तिर्नै गरि सावधिक जीवन बीमा योजना उपहार हस्तान्तर गरेका हुन् ।

Esewa
Crest

उक्त कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड कोशी प्रदेश उप प्रमुख नवीन मिश्रले अन्य उपहार दिँदा खर्च हुने , मासिने तर जीवन बीमा योजना पछि सम्म रहने हुँदा प्रभावकारी हुने बताए ।

साथै उक्त कार्यक्रमको सहजिकरण सक्रिय एजेन्सी म्यानेजर सपना सगौँलाले गरेकी थिइन् ।

कार्यक्रममा बिर्तामोड शाखा प्रमुख बद्री प्रसाद भण्डारीले आजको यस शुभ दिनमा बीमा लेख उपहार दीदा जसरी आमाले आफ्ना सन्तानको सुरक्षा गरेकी हुन्छिन् त्यसै गरी नै बीमाले आमाको सुरक्षा गरेको गर्ने बताए ।

कार्यक्रममा बिर्तामोड शाखा कार्यालयका सीनियर मार्केटिंग कर्मचारी अखिल बोहोरा, भीम खनाल सीनियर एजेन्सी मेनेजर खिबराज दाहाल, एजेन्सी मेनेजर विमल माझी , तथा अभिकर्ता हरुको बाक्लो उपस्थित रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS