IME Life New

महुली लघुवित्तले २५ हजार ४०० कित्ता संस्थापक शेयर विक्री गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ हजार ४०० कित्ता संस्थापक शेयर आजदेखि सर्वसाधारणलाई विक्री गर्ने भएको छ । कम्पनीले गत चैत १७ गते विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न सक्ने गरी शेयर विक्रीमा ल्याएकोमा विद्यमान संस्थापकबाट उक्त शेयर खरीद गर्न कुनै निवेदन नआएकोले सर्वसाधारणमा शेयर विक्री गर्न लागेको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान सर्वसाधारणले आजको मितिले ७ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको केन्द्रीय कार्यालय सप्तरीमा निवेदन आग्रह गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS