IME Life New

महालक्ष्मी विकास बैंकको ९४० कित्ता संस्थापक शेयर विक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ९४० कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले मंगलवार कम्पनीका संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको हो ।

उक्त शेयर खरीदका लागि कम्पनीका संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । सो शेयर खरीदको लागि बैंकको केन्द्रीय कार्यालय दरवारमार्ग, काठमाडौंमा निवेदन दिन बैंकले आग्रह गरेको छ ।

Esewa
Crest

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा अन्य प्रचलित कानून तथा नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम अन्य व्याक्तिलाई विक्री गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS