IME Life New

महालक्ष्मी लाईफ इन्स्योरेन्समा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

महालक्ष्मी लाईफ इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । ईन्स्योरेन्सले शाखा प्रमुखका लागि १० जना र सहायक शाखा प्रमुखका लागि १० जना गरी २० कर्मचारीको माग गरेको हो ।

कम्पनीले विभिन्न १० शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको छ  ।

Esewa
Crest

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले फागुन २० गतेभित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS