IME Life New

मनु मायाले श्रीमानलाई दिइन् २१ लाख रुपैयाँको बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडां । आधुनिकतासँगै उपहारको प्रकृति पनि परिवर्तन भएको छ उपहारमा खानेकुरा लगाउने कुरा सजाउने चिजहरु उपहारको रुपमा प्रयोग गर्दै आएको पाइन्थ्यो तर आजकल जनचेतना अभिवृद्धिसगै क्षणिक र आकर्षणका वस्तु भन्दा दीर्घकालिन महत्वका उपहारहरु प्रयोगमा आउन थालेको पाइन्छ।

भोलिको भविष्य सुनिश्चित गर्नु आजको आवश्यकता मान्न थालिएको पाइन्छ। विवाह, ब्रतबन्ध,पास्नि,जन्मदिन, आमाबुबाको मुख हेर्ने दिनहरुमा बीमा पोलेसी उपहार दिने प्रचलन बढ्दै गएको छ।

Esewa
Crest

यसैबीच सूर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनिमा कार्यरत सिनियर एजेन्सी म्यानेजर मनु माया तामाङले बचत र सुरक्षा आजको आवश्यकता ठानेर आफ्नो पवित्र विवाह समारोहको अवसर पारेर आफ्नो श्रीमान अनिल तामाङलाई २१ लाखको सुर्यज्योति लाइफ इन्स्योरेन्सको सुर्यज्योति सावधिक जीवन बीमा योजना उपहार दिएका हुन । खर्चमा नियन्त्रण तथा अनिवार्य बचत र सुरक्षालाइ मध्ये नजर गरि पोलिसी उपहार प्रदान गरेको बताए ।

सो विवाह समारोहमा पोलिसी उपहार प्रदान गर्नका निमित्त सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट तालिम तथा बिकास प्रमुख उत्तम प्रसाद आचार्य,सुबेश चन्द्र खनाल, टोखा शाखा प्रमुख बखान सिंह गुरूङको साथै एजेन्सी म्यानेजरहरू बिपिन मान प्रधान, शैलेन्द्र शाक्य, दिप गिरी लगायतको उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS