IME Life New

बैवाहिक बर्षगाँठको अवसरमा अस्मिताले पाइन् २० लाखको बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विवाह, ब्रतबन्ध, वैवाहि वर्षगाँठ, जन्मदिन लगायतका शुभ कार्यमा आफन्तलाई उपहार दिइने चलन वर्षौंदेखि चल्दै आएको छ । समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ । पहिला दैनिक घरमा आवश्यक सामग्री हरू उपहार दिइन्थ्यो । हाल जीवनकै अमूल्य उपहारका रुपमा बीमा पोलिसी दिइने चलन बढ्दै गएको छ ।

यसैबीच जापानमा होटल संचालन गरी रहेका हरि प्रसाद कँडेलले बैवाहिक बर्षगाँठमाको उपलक्षमा आफ्नो श्रीमती अस्मिता कँडेललाई, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको अमृत श्री बीमा योजना २० लाखको पोलिस उपहार स्वरुप दिएका हुन् ।

Esewa
Crest

नेशनल लाइफका बरिष्ठ व्यवसाय प्रबन्धक नारायण सुवेदीले जानकारी दिए अनुसार हरिप्रसाद कँडेलले आफूले पहिले नै २० लाखको अमृत वर्षा १ बीमा योजना खरिद गरि सकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS