IME Life New

बैंक अफ काठमाण्डूको संस्थापक शेयर लिलामीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले संस्थापक शेयर आज असार २ गतेदेखि लिलामीमा विक्री खुला गरेको छ । कम्पनीले १ लाख ३१ हजार ५३१ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो ।

उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनी लगायत अन्य इच्छुक व्याक्ति फर्म कम्पनी तथा संगठित संस्थाले असार १६ गते अपरान्ह ३ बजेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

Esewa
Crest

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १७० रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्न सक्नेछन् ।आवेदकले बोलपत्र पेश गर्दा न्यूनतम एक हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम सम्पूर्ण कित्ता खरीदका लागि आवेदन दिन सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS