IME Life New

बैंक अफ काठमाण्डूका ग्राहकले फील गुड बारमा छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक अफ काठमाण्डू (बीओके) का ग्राहकलाई फील गुड बार एण्ड ग्रिलमा छूट दिइने भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, पीओएस तथा मोबाइल बैंकिङबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छूट दिइने बैंकले जानकारी दिएको हो ।

त्यसका लागि बैंक र फील गुड बार एण्ड ग्रिलबीच सम्झौता भइसकेको छ । उक्त छूट लिनका लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङमार्फत नै भुक्तानी गर्नुपर्ने बताइएको छ ।

Esewa
Crest

फील गुड बार एण्ड ग्रिल एयरपोर्ट मोड, विराटनगरमा सञ्चालित छ । बीओकेले हाल ९७ शाखा, ९३ एटीएम र १० एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS