IME Life New

बीमा कम्पनीमध्ये रिलायबल नेपाल लाइफको उच्च कारोबार, शीर्ष १० मा कुन–कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तीव्र उतारचढावबीच शेयर बजार बुधबार पनि बढेको छ। नेप्से परिसूचक आज ९.५० अंकले बढेर २०८९.६२ को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा ११८ कम्पनीको शेयरभाउ बढेको छ भने ११८ कम्पनीकै शेयरभाउ घटेको छ। ११ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Esewa
Crest

बजारमा आज ५ अर्ब १३ करोड रुपैयाँ बढीको शेयर किनबेच भएका छन्। यो दिन सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ। आज बीमा कम्पनीमध्ये रिलायबल नेपाल लाइफमात्रै उच्च कारोबार गर्ने शीर्ष १० भित्र पर्न सफल भएको छ।

यी हुन् आज उच्च कारोबार भएका १० कम्पनी

  • सोनापुर मिनरल्सः ३२ करोड ७८ लाख रुपैयाँ
  • रिलायबल नेपाल लाइफः २८ करोड ८७ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः १५ करोड ५१ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः १४ करोड ६ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १२ करोड ८६ लाख रुपैयाँ
  • सोल्टी होटलः १२ करोड ७३ लाख रुपैयाँ
  • निफ्राः ११ करोड ९८ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ११ करोड ६२ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः ११ करोड ४८ लाख रुपैयाँ
  • घोराही सिमेन्टः ७ करोड ६४ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS