IME Life New

बिश्वनाथले श्रीमतीको जन्मदिनमा दिए बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय बीमा पोलिसीलाई उपहारको रुपमा दिने प्रचलन बढ्दो रुपमा भित्रिएको छ । बदलिदो समय अनुसार विभिन्न उत्सव, विवाह लगायतका पर्वहरुमा जिन्सी, सामान, गहना उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आएको हो । यसैबीच तानसेन १ निवासी श्रीमान बिश्वनाथ भट्टराईले आफ्नो श्रीमतिको जन्म दिनमा बीमा पोलिसी उपहार दिएका हुन् ।

भट्टराईले श्रीमती रिता भट्टराईको ४९औ जन्मदिनको उपलक्ष्यमा १० लाख बीमाङकको सिटिजन जीवन सारथि बीमा पोलिसि उपहार दिएका हुन् । उनले श्रीमतिलाई सिटिजन लाइफ इन्स्योरेन्स पाल्पा शाखाबाट उक्त बीमा खरिद गरेका हुन् ।

Esewa
Crest

भट्टराईले भने जिन्सी सामान वा गर, गहना, पार्टी भोज भन्ने कुरा विकृति र विसंगति मात्र हुन्, स्तु दिउनजेल एकै छिन मात्रको खुसी हो, तर बीमा पोलेसी त बचत संग संगै भावि सन्ततिको भविश्य निर्माण, जोखिम न्यूनिकरण वुढेसकालको साहारा हो , बीमाले आर्थिक सुरक्षाको ग्यारेन्टी गर्ने भएकोले श्रीमतिलाई बीमा पोलिसी उपहार दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS