IME Life New

बाडौं खुशी चडौं सुजुकी योजनको पहिलो बिजेताले पाए १० ग्राम सुनको सिक्का

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारीक आयतकर्ता तथा बिक्रेता भि.जि. अटोमोबमाईल्स प्रा.लि.ले आश्विन २१ गतेका दिन टेकु सोरुममा गरिएको फेसबुक लाइभ मार्फत पहिलो बम्परबिजेता घोषणा गरिएको छ । धरान निवासी राजु रिजालले धरान स्थित नवदुर्गा अटो प्यालेस बाट Access 125 cc BS6 खरिद गरेका थिए । यस योजना लागु भए देखी प्रत्यक १५ दिन मा नेपाल अधिराज्य भरिको खरिदकर्ता हरुलाई समावेश गरी गरेको लक्की ड्रक मार्फत राजु रिजाल पहिलो बिजेता बन्न सफल भएका छन् ।

राजु रिजालले पहिलो बम्परमार्फत १० ग्राम सुनको सिक्का जित्न सफल भएका हुन् । यस चाडमा सुजुकीले ल्याएको ”बाडौ खुसी चढौं सुजुकी” स्किम अन्र्तगत ग्राहाकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा पाृनेछन् रु १०,००० पक्का छुट वा कुनै पनि सुजुकी बा्रण्डको पुराना मोटरसाइकल तथा स्कुटर सँग नयाँ सुजुकी एक्चेन्ज गर्दा रु १५,००० तथा अन्य कुनै ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटर सँग नयाँ सुजुकी एक्चेन्ज गर्दा ग्रहाकबर्गहरुले रु १०,००० थप मुल्याङ्गकन प्राप्त गर्न सक्नुहुनेछ वा 0% फाइनान्सको सुबिधाका साथै एक बर्ष रोड ट्याक्स फ्रि हुने समेत कम्पनीले जनाएको छ । यो स्किम अन्र्तगत हरेक १५ दिनमा लक्की ड्र मार्फत बम्परमा १० ग्राम सुनको सिक्का एक जना ग्राहाकलाई उपलब्ध गराउने कुरा समेत कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS