IME Life New

बागमति प्रदेशमा सहुलियतपुर्ण ऋण प्रवाह निरन्तरताका लागि २ अर्ब रुपैयाँ बजेट विनियोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बागमति प्रदेशमा सहुलियतपुर्ण ऋण प्रवाहका लागि २ अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ । न्युन आय भएका घर परिवारलाई लक्षित गरी बैंक तथा वित्तीय संस्थाहरुको सहकार्यमा प्रदेश सरकारबाट संचालित उत्पादन तथा रोजगारी सिर्जनाको लागि सहुलियतपुर्ण ऋण प्रवाह निरन्तरताका लागि २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको हो । आज बागमति प्रदेशको बजेट विनियोजन गर्दै आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेल बताएका हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS