IME Life New

फेरी पनि खुलेन नेपाल लाईफकाे वेबसाइट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाैं । नेपाल लाईफ इन्स्याेरेन्सकाे ग्राहक सेवा पाेर्टलमा प्राविधिक गडबडी उत्पन्न भएकाे छ। बीमितले बेवसाइटकाे ग्राहक सेवा अप्शन मार्फत् अनलाइन लगइन गर्ने प्रयास गर्दा वेब एप साइट नखुल्ने समस्या देखिएकाे छ।

Esewa
Crest

यता साइबर आक्रमणबाट जाेगिनका लागी कम्पनीले आफ्नाे वेबसाइटमा सुरक्षा घेरा थपेकाे छ । नेपाल लाईफले आफ्नाे वेबसाइट नेपाल लाईफ डट कम डट एनपिमा क्लाउडफ्लेयर नामक सेक्युरिटी जडान गरेर सुरक्षा बढाएकाे हाे ।

वेबसाइटमा प्रयाेग भएकाे साइबर सुरक्षा प्रणाली असुरक्षित हुँदा ह्याकर र स्पामर्सले अनधिकृत पहुँच स्थापित गर्दै कम्पनीकाे सर्भरमै अनधिकृत पहुँच स्थापित गर्ने जाेखिम बढेपछि नेपाल लाईफले क्लाउड फेयरमार्फत् सुरक्षा जालाे जडान गरेकाे हाे । अहिले कुनैपनि कम्प्युटर वा माेबाइलमा पहिलाे पटक नेपाल लाईफकाे वेबसाइट खाेल्दा क्लाउड फेयरले कम्प्युटरबाट कुनै साइबर सुरक्षामा चुनाैती भए नभएकाे यकीन गरेर मात्र वेबसाइट खुल्छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

29%
happy

खुसी

43%
sad

दु :खी

0%
amazed

अचम्मित

14%
excited

उत्साहित

14%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS