IME Life New

प्रभु लाईफ इन्स्योरेन्सको एकै साथ धनकुटा र अछाममा शाखा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले बिहीबारदेखि दुई उप–शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । कम्पनीले धनकुटा र  अछाममा  एकै साथ कारोबार सुरु गरेको छ।

धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले धनकुटा उप–शाखा कार्यालय तथा अछाम जिल्ला समन्वय समितिका कार्यवाहक संयोजक टोपबहादुर रावलले अछाम उप–शाखा कार्यालयको उद्घाटन गरेका थिए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS