IME Life New

प्रभु लाइफ इन्स्योरेन्सको संचालक समितिमा हेरफेर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको संचालक समितिमा हेरफेर भएको छ । कम्पनीमा सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्दै आएका संचालक दिपक पाण्डेयले संचालक समिति सदस्य पदबाट असार २४ गते राजिनामा दिएका थिए । उनले दिएको राजिनामा कम्पनीको असार २८ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको छ । कम्पनीको सोही बैठकले संचालक समितिमा ज्योति शेरचनलाई संचालक समिति सदस्य पदमा नियुक्त गरेको हो ।

1689304669636

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS