IME Life New

प्रभु लाइफ इन्स्योरेन्सको प्रस्तावित लाभांश परिमार्जन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको लाभांश परिमार्जन भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको हो ।

कम्पनीले अब ९ दशमलव ८ प्रतिशतका दरले बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ५१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । यस अघि कम्पनीको बैशाख २५ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० दशमलव ५२६ प्रतिशतका दरले बोनश शेयर तथा कर प्रयोजनका लागि ० दशमलव ५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरी स्वीकृतीका लागि नेपाल बीमा प्राधिकरणमा पठाएको थियो।

Esewa
Crest

तर नेपाल बीमा प्राधिकरणले बैशाख २९ गते कम्पनीको वित्तीय विवरण परिमार्जन गरि लाभांश संशोधन गरी पठाएकोमा कम्पनीले सोही अनुसार परिमार्जन गरेको बताएको छ ।

1684295970970

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

25%
sad

दु :खी

75%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS