IME Life New

प्रभु महालक्ष्मी लाइफको निजगढ शाखाद्वारा मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको निजगढ शाखाले विष्पोटमा ज्यान गुमाएका निजगढ ७ का रेशमबहादुर जर्गा मगरको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । निजगढ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष टेकबहादुर लामाको रोहबरमा बीमा कम्पनीका प्रदेश प्रमुख सुदिस्ट गुप्ता र निजगढ शाखा प्रमुख अमृता कुमारी बस्नेतले चेक हस्तान्तरण गरेका हुन् ।

रेशमले ८ महिनाअघि एक लाखको बीमा पोलिसी लिएका थिए । जसको एक किस्ता ७ हजार पाँच सय बुझाएका थिए । उनको दुर्घटनामा मृत्यु भएकोले कम्पनीले दुई लाख चार हजार पाच सय मृत्यु दाबी भुक्तानी दिएको हो ।

Esewa
Crest

कार्यक्रममा पुर्व कार्यपालिका सदस्य तथा कम्पनीका अभिकर्ता जगतकुमारी अधिकारी, पुर्व कार्यालय प्रमुख कल्पना खरेल, अभिकर्ता उषा लामा मोक्तान, रुपा घलान लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS