IME Life New

प्रभु बैंकको नयाँ शाखा गोरखाको छेपेटारमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंकले गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं. १०, छेपेटारमा नयाँ शाखा विस्तार गरेको छ । उक्त नयाँ शाखाको उद्घाटन गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पाण्डेले गरेका हुन् ।

सञ्चालनमा आएको बैंकको छेपेटार शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र गोरखा नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS