IME Life New

प्रभु बैंकको संस्थापक शेयर बिक्रिमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंकले संस्थापक शेयर बिक्रि गर्ने भएको छ । बैंकले ३९ हजार ८२० कित्ता संस्थापक शेयर बिक्रि गर्ने भएको हो ।

बैंकले शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनी बाहेकका व्यक्ति तथा संस्थाहरुले राष्ट्र बैंकले तोके बमोजिमको मपदण्ड पूरा हुने आवश्यक कागजात सहित सूचना जारी भएकोे ३५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS