IME Life New

नेशनल लाइफद्वारा पन्तलाई बीमाको परिपक्व रकम भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले परिपक्व रकम भुक्तानी गरेको छ । कम्पनीले भिमदत्त नगरपालिका १६ वसन्तपुरका नारा पन्तलाई आफ्नो बीमाको परिपक्व रकम भुक्तानी गरेको हो ।

उनले २० बर्षे १ लाख बीमाङ्क रकमको बीमा गरेकोमा २०८० फागुन ३ गतेका दिन दुई लाख १३ हजार २ सय २३ रुपैयाँ रकमको चेक महेन्द्रनगर शाखाका शाखा प्रमुखबाट बुझेका हुन् ।

Esewa
Crest

उनले आफ्नो बीमाको परिपक्व रकम भुक्तानी पाएकोमा शाखा प्रमुख नविनकिशोर भट्ट , चिफ बिजनेस म्यानेजर राजेन्द्र बहादुर चन्द सहित समग्र नेशनल लाइफ परिवारलाई धन्यवाद दिदै आभार ब्यक्त गरे ।

पन्तले जीवन बीमा आफ्नो कमाईको स सानो रकमलाई बचत गरी बीमा अवधि समाप्ति पछि पूँजी निर्माण पनि हुने र मान्छेको जीवनमा आईपर्ने जोखिम लाई पनि बहन गर्ने भएको सबैले आ आफ्नो क्षमता अनुसार अनिवार्य बीमा गर्नु राम्रो रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS