IME Life New

नेपाल लाईफ इन्स्योरेन्स कम्पनीद्वारा दावी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ:  नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले दावीभुक्तानी गरेको छ ।श्री धन बहादुर घलेको मिति २०७४ पुष १३ गते  घरमै  कालगतिको कारण  असमायिक  निधन भएकोमा  बीमितले इच्छाएको व्यक्ति निजको श्रीमती दुध माया घलेलाई दाबी रकम र बोनस सहित रु १ लाख ६७ हजार ५०० रुपैयाँ  भुक्तानी गरिएको छ ।

Esewa
Crest

कम्पनीले आफ्नो दाबी प्रक्रियाको सम्पूर्ण कारबाही सम्पन्न गरी २०७५ अषाढ २१ गते बीमितको इच्छाएको व्यक्तिलाई दाबी रकम  शाखा प्रमुख प्रसिद्ध पोखरेलले  हस्तान्तरण गर्नुभएको  छ। साथै  यस दुख्दा घडीमा सम्पूर्ण  परिवारमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको तर्फबाट  हार्दिक समवेदना व्यक्त  गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS