IME Life New

नेपाल लाइफले श्रेष्ठको परिवारलाई दियो ३० लाख रुपैयाँ मृत्यु दाबी वापतको रकम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको माछापोखरी शाखाले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको उक्त शाखामा बीमित ज्योती कुमारी श्रेष्ठले २० लाख रुपैयाँ बीमा गरेकी थिइन् । उनको २०८० पुस २ गते मस्तिष्क रक्तस्रावका कारण मृत्यु भएकोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका माछापोखरी शाखाका प्रमुख हिरा मणि भट्टराईले आज एक कार्यक्रमका वीच निज बीमितका हकवाला पति रामचन्द्र श्रेष्ठलाई ३० लाख ७१ हजार ५२ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा शाखाका सहायक शाखा प्रमुख शर्मिला भट्ट तथा बरिसठ एजेन्सी म्यानेजरहरु चन्द्र बहादुर खड्का , राम शरण ढुंगाना गोपाल कुमार श्रेष्ठ लगायत को पनि उपस्थिति थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS