IME Life New

नेपाल लाइफले व्यतित बीमालेख नवीकरणमा ३०% सम्म छुट दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नवीकरणमा ३० प्रतिशतसम्म छुट दिने भएको छ।

कम्पनीले एक सूचना जारी गर्दै कात्तिक २३ गतेसम्म नवीकरण गरिने व्यतित बीमालेखमा ३० प्रतिशतसम्म छुट दिने निर्णय गरिएको जानकारी दिएको हो। कम्पनीका अनुसार ३ वर्षसम्म व्यतित भएका बीमालेखको नवीकरणमा ३० प्रतिशत, ३ वर्षभन्दा माथि ५ वर्षसम्म व्यतित भएका बीमालेखमा २५ प्रतिशत र ५ वर्षभन्दा माथि व्यतित भएका बीमालेखहरुमा २० प्रतिशत छुट दिइनेछ।

Esewa
Crest

यो योजनामा समावेश भएका बीमालेखहरु पुनर्जागरण मितिदेखि १ वर्षभित्र समर्पण भएमा प्रदान गरिएको विलम्ब शुल्क छुट सुविधाको सम्पूर्ण रकम कट्टा गरिने कम्पनीले जनाएको छ।

यसैगरी एकपटक विलम्ब शुल्कमा छुट लिइसकेका बीमितलाई पूरा बीमा अवधिभरि पुनः छुट नहुने पनि कम्पनीले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS